मुख्य समाचार

News-Image

काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसकिने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर ... थप हेर्नुहोस्

News-Image

‘कुलिङ अफ पिरियड’ त्रुटि : सभामुखद्वारा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन दिनुभएका सभापति लामिछानेलाई नक्खु कारा... थप हेर्नुहोस्

News-Image

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

  • २०८२ श्रावण ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १०ः३० बजे समितिको बैठक... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच जना मन्त्रीले लिए शपथ

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले शुक्रबार सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र... थप हेर्नुहोस्

News-Image

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ । भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा शुक्रबार आयोजित एक समारोहबीच सडक शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संयुक्त रुपमा धनुषा क्षेत्र नं १ स्थि... थप हेर्नुहोस्

News-Image

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा शुक्र... थप हेर्नुहोस्

News-Image

प्रहरी हाकिम होइन, जनताको सेवक हो : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले शुक्रबार जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोेजित समारोहलाई सम्... थप हेर्नुहोस्

News-Image

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार यहाँ आयोजना गरेको ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञहरूसँग ... थप हेर्नुहोस्