
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो । चवालिस करो... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)को २६औँ स्... थप हेर्नुहोस्
चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्था... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताउनुभएको छ । आज शोक सन्देश... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भन्नुभयो, “आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा राम... थप हेर्नुहोस्
सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक शनिबार भक्तपुरमा विमोचन गर्दै उहाँले व... थप हेर्नुहोस्
आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ । समितिका अध्यक्ष इन्द्रजीत साफीलगायत पदाधिकारीको टोलीले शनिबार गृहमन्त्री लेखकलाई भेटेर ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित छलफलमा उहाँले संविधान संशोधन गर्न प्रतिपक्षी दलहरुलाई पनि साथै लिएर जानु... थप हेर्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उहाँलाई स... थप हेर्नुहोस्
