मुख्य समाचार

News-Image

पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीकको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो... थप हेर्नुहोस्

News-Image

शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह

  • २०८२ बैशाख १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ । सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार ए... थप हेर्नुहोस्

News-Image

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राख्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन)... थप हेर्नुहोस्

News-Image

सदनलाई कांग्रेस सांसद राई पक्राउसम्बन्धी जानकारी

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद माया राई पक्राउसम्बन्धी जानकारी सदनलाई गराइएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपसभामुख इन्दिरा रानाले सांसद राईलाई पक्राउ गरिएकोसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौँको पत्र वाचन गरेर सुनाउनुभयो । स्वर्णलक्ष्मी बहुउद्दे... थप हेर्नुहोस्

News-Image

राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन सांसद ढुंगानाको माग

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाटमा सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति... थप हेर्नुहोस्

News-Image

‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा उहाँले देश र जनतालाई के... थप हेर्नुहोस्

News-Image

सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेक... थप हेर्नुहोस्

News-Image

आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्र... थप हेर्नुहोस्

News-Image

सहकारीको रकम अपचलनको कसुरमा सांसद राई पक्राउ

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका ... थप हेर्नुहोस्

News-Image

तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : सांसद जीतजङ्ग बस्नेत

  • २०८२ बैशाख १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका हाल कांग्रेस केन्द्रीय सदस्य बस्नेतले स... थप हेर्नुहोस्