
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ । पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उहाँले मौलाना नरुल हुसेन... थप हेर्नुहोस्
सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, ... थप हेर्नुहोस्
प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्नुभएको विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल प्रारम्भ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको ... थप हेर्नुहोस्
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपालीको विशेषता भनेको एकअर्काको सहअस्तित्वला... थप हेर्नुहोस्
अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गर्... थप हेर्नुहोस्
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा स... थप हेर्नुहोस्
गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न बिहीबार विराटनगरको विभिन्न अस्पताल पुग्नुभएको छ । विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जे... थप हेर्नुहोस्
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण घटनाक्रमले चिन्तित तुल्याएको उल्लेख गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गर्नुभएको छ । नेता आङ्देम्बेले बिहीबार एक विज... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका तथा सिरहालगायतका स्थानमा भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्याको समाध... थप हेर्नुहोस्
