मुख्य समाचार

News-Image

रेलमार्ग निर्माणको परियोजनाबाट सरकार पछाडि नहट्ने मन्त्री दाहालको प्रतिबद्धता

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनाबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । विर्तामोडमा आइतबार प्रेस चौतारी झापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक सञ्चलान भइरहेका बेला सांसद भट्ट अस्वस्थ भएपछि…

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ हुनुभएको छ । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोज्नुभएपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिध... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय एकता बलियो बनाउन समाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको बताउनुभएको छ । आइतबार बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका ... थप हेर्नुहोस्

News-Image

जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले शनिबार आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा... थप हेर्नुहोस्

News-Image

संसद् समीक्षा : सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य

  • २०८१ माघ १९, शनिबार
  • हेमन्त जोशी

सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पहिलो बैठक राजनीतिक, आर्थिक, कानुनी तथा समसामयिक विषयमा केन्द्रित रह्यो । सत्तापक्षीय र प्रतिपक्षी नेताका अभिव्यक्तिको समीक्षा गर्दा विगतका तुलनामा उनीहरू परिपक्व भएको प्रतीत हुन्छ । दल तथा व्यक्ति लक्ष्यित आरोप बैठकम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्... थप हेर्नुहोस्

News-Image

सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद सुमना श्रेष्ठ

  • २०८१ माघ १९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन ? जति नै राम्रा कानुन बनाए पनि दलीयकरणले कार्यान्वयनमा सधैँ अड्चन ल्याइरहेको ... थप हेर्नुहोस्

News-Image

उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठन गर्न माग

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभापति डा वाग्लेले सार्वजनिक पद धार... थप हेर्नुहोस्

News-Image

सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयो : अध्यक्ष लिङ्देन

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उहाँले नेपाली कांग्रेस र नेकपा(एमाले)को स... थप हेर्नुहोस्

News-Image

संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छ : सांसद भट्टराई

  • २०८१ माघ १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सन्दर्भमा सरकारका तर्फबाट प्रस्तुत भएको दिशानिर्देशलाई अक्षरशः अगाडि बढाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै ... थप हेर्नुहोस्