मुख्य समाचार

News-Image

मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण छ : सभापति देउवा

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजय... थप हेर्नुहोस्

News-Image

‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा शनिबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको... थप हेर्नुहोस्

News-Image

बालबालिका देशका भविष्य हुन् : मुख्यमन्त्री कँडेल

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशकोे भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । शनिबार वीरेन्द्रनगर नगरपालिका–८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्र... थप हेर्नुहोस्

News-Image

गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ : शिक्षामन्त्री पन्त

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताउनुभएको छ । साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले शनिबार रामहिटीमा आयोजना गरेको पुरस्कार वित... थप हेर्नुहोस्

News-Image

उज्वेकिस्तानसँग जितका लागि प्रधानमन्त्रीको शुभकामना

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहनुभएका प्रधानमन्त्री ओली... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अ... थप हेर्नुहोस्

News-Image

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

  • २०८२ असार २१, शनिबार
  • डम्मर बुढामगर

बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर ... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग प... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिनुभयो । अस्पतालका निर्देशक प्रा डा शर्माको नेत... थप हेर्नुहोस्

News-Image

सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ : मन्त्री भण्डारी

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ । डडेल्धुरामा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको जनपक्षीय काम देखेर अत्तालिएकाहरूल... थप हेर्नुहोस्