मुख्य समाचार

News-Image

जलवायुबाट संसार बचाउन हिमालको संरक्षण आवश्यक : महामन्त्री शर्मा

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउन सबैभन्दा पहिले नेपालका हिमालको सौन्दर्य बचाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका ओली र कारिसबीच भेटवार्ता भएको हो । भ... थप हेर्नुहोस्

News-Image

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा सोमबार आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमला... थप हेर्नुहोस्

News-Image

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताउनुभएको छ । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत सोमबार आयोजित अतिकम विकसित राष... थप हेर्नुहोस्

News-Image

रुपन्देही–३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकेको हो । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्... थप हेर्नुहोस्

News-Image

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गए रातिदेखि परेको अबिरल वर्षाका कारण समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । लगातारको भारी बर्षाको कारण कैलाली, कञ्चनपुर... थप हेर्नुहोस्

News-Image

पूर्वसांसदका अनुभव संसद्का काम कारबाहीमा जोड्नुपर्छ : अध्यक्ष दाहाल

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को काम कारबाहीमा जोड्नुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वसांसदको अनुभवले कानुन पनि र... थप हेर्नुहोस्

News-Image

देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिताविना सम्भव छैन : मन्त्री भण्डारी

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेको बताउनुभएको छ । आज राष्ट्रिय युवा परिषदले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै ... थप हेर्नुहोस्

News-Image

बाध्यतामा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गरिनेछः श्रममन्त्री भण्डारी

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देश... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

  • २०८२ असार १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपाल... थप हेर्नुहोस्