मुख्य समाचार

News-Image

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

  • २०८१ आश्विन २, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना... थप हेर्नुहोस्

News-Image

मन्त्री दाहाल र कलाकार हरिवंश आचार्यबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८१ आश्विन २, बुधबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच बुधबार छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो । भेटमा... थप हेर्नुहोस्

News-Image

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

  • २०८१ आश्विन २, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस–२०८१ को... थप हेर्नुहोस्

News-Image

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री

  • २०८१ आश्विन १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुुभएको छ । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले विज्ञ... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

  • २०८१ आश्विन १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक रेडि... थप हेर्नुहोस्

News-Image

एनआरएन विवादमा मिसिल झिकाउने आदेश

  • २०८१ आश्विन १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनक... थप हेर्नुहोस्

News-Image

खोला किनारको २० मिटर विवाद : सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता

  • २०८१ भाद्र ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेक... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशमा राउत सिफारिस

  • २०८१ भाद्र ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सवैधानिक परिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्य... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने

  • २०८१ भाद्र ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । असोज ३ गते विराटनगर–७ स्थित आ... थप हेर्नुहोस्

News-Image

समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ : मन्त्री भण्डारी 

  • २०८१ भाद्र ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । नेपाल इँट्टा उद्योग महासङ्घको १६औँ साधारणसभा उद्घाटन समारोहलाई सोमबार धुलिखेलमा सम्बोधन गर्दै उहाँले जलवा... थप हेर्नुहोस्