मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

  • २०८१ श्रावण ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्त... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा आफूलाई डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह

  • २०८१ श्रावण २, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चा... थप हेर्नुहोस्

News-Image

चितवन घटनाको अध्ययन गर्न गृहमन्त्री लेखकद्वारा कार्यदल गठन

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा सोमबार पदबहालीपश्चात् उहाँले सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा या... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को पहिलो निर्णय : कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीद्वारा पदबहाली

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नवनियुक्त सञ्च... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा... थप हेर्नुहोस्

News-Image

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘ एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै

  • २०८१ असार ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधान... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले दिनुभयो सबैलाई धन्यवाद

  • २०८१ असार ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् सबैलाई दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिनुभएको हो । नेपाल कम्यु... थप हेर्नुहोस्