मुख्य समाचार

News-Image

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

  • २०८० पुष २३, सोमबार
  • पत्रपत्रिका

मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल क... थप हेर्नुहोस्

News-Image

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

  • २०८० पुष २३, सोमबार
  • पत्रपत्रिका

दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो... थप हेर्नुहोस्

News-Image

झापाका विनोद सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

  • २०८० पुष २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका झापा, अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । '२२ वर्षको हुँदा मलेसिया गएको थियो', विनोदक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी मनोनयन आज

  • २०८० पुष २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट

  • २०८० पुष २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका हुन् । बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको... थप हेर्नुहोस्

News-Image

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

  • २०८० पुष २२, आईतवार
  • पत्रपत्रिका

संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मि... थप हेर्नुहोस्

News-Image

उपचार खर्च छुट पाएपछि अस्पतालमै बस्न बाध्य दुर्गाप्रसाद घर फर्किए

  • २०८० पुष २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ ... थप हेर्नुहोस्

News-Image

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

  • २०८० पुष २१, शनिबार
  • पत्रपत्रिका

गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत न... थप हेर्नुहोस्

News-Image

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

  • २०८० पुष २१, शनिबार
  • पत्रपत्रिका

सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेक... थप हेर्नुहोस्

News-Image

सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक जनाको मृत्यु, निषेधाज्ञा जारी 

  • २०८० पुष २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ । प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास त... थप हेर्नुहोस्