मुख्य समाचार

News-Image

देउवा नेतृत्वको कांग्रेस निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने

  • २०८२ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसल यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरे... थप हेर्नुहोस्

News-Image

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • २०८२ माघ ३, शनिबार
  • नारायण अधिकारी

नौ वर्षअघि चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उहाँलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले विकासको पर्याय भनेर चिन्ने ... थप हेर्नुहोस्

News-Image

गगन थापाद्वारा कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान

  • २०८२ माघ ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जन... थप हेर्नुहोस्

News-Image

देउवा नेतृत्व कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बिहान बस्ने

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक भोलि २०८२ म... थप हेर्नुहोस्

News-Image

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकता... थप हेर्नुहोस्

News-Image

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित हुनुभएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा महानगर प्... थप हेर्नुहोस्

News-Image

गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जन... थप हेर्नुहोस्

News-Image

एमालेको राजधानी विशेष कमिटीको घोषणा

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसक... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति

  • २०८२ माघ २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्नेे निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाध... थप हेर्नुहोस्