मुख्य समाचार

News-Image

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छु : गृहमन्त्री लेखक

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ... थप हेर्नुहोस्

News-Image

बोल्ने र लेख्ने अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष लिङ्देन

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसल... थप हेर्नुहोस्

News-Image

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री डा राणा

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजक... थप हेर्नुहोस्

News-Image

नेपाल सानो राष्ट्र भए पनि कसैको मातहतमा रहेन र रहँदैन पनि : प्रधानमन्त्री ओली

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामा... थप हेर्नुहोस्

News-Image

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । “के... थप हेर्नुहोस्

News-Image

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै ... थप हेर्नुहोस्

News-Image

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  रमेश गिरी

प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बायाँतर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरू । बिहीबार अन्तरराष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसर पारेर समाज सेवा तथा मानवअधिक... थप हेर्नुहोस्

News-Image

बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताउनुभयो ।... थप हेर्नुहोस्

News-Image

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इन्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षे... थप हेर्नुहोस्

News-Image

तीनकुने घटनामा दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा छुटे

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा प... थप हेर्नुहोस्