मुख्य समाचार

News-Image

राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ । पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताउनुभएको छ । राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट न... थप हेर्नुहोस्

News-Image

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्नुहुँदै उहाँले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमि... थप हेर्नुहोस्

News-Image

प्रतिपक्षको विरोधकाबीच संसद् चलाउनु सत्तापक्षको ‘दादागिरी’ हो : सांसद शाही

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोधका बीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा राप्रपाका सांसद ज्ञानबहादुर श... थप हेर्नुहोस्

News-Image

बजेटमा आर्थिक अनुशासन आवश्यक छ : डा महत

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले विगतको तुलना... थप हेर्नुहोस्

News-Image

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । लोक सेवा आयोगको आज यहाँ आयोजित हीर... थप हेर्नुहोस्

News-Image

रास्वपाद्वारा संसद्मा नाराबाजी

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गर्नुभएको छ । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गर्नुभएको हो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध ... थप हेर्नुहोस्

News-Image

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा न... थप हेर्नुहोस्

News-Image

‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्... थप हेर्नुहोस्

News-Image

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख, रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छलफल

  • २०८२ असार १, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गर्नुभएको छ । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सभामुखले संवैधानिक... थप हेर्नुहोस्