मुख्य समाचार

News-Image

राजनीतिक संरक्षणले गर्दा दावाले यसरी पाउँदै आए उन्मुक्ति

  • २०८० भाद्र २०, बुधबार
  • पत्रपत्रिका

काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङका नाममा नागरिकता र राहदानी लिएका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजनीतिक संरक्षणकै आधारमा कारबाही नभएको गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले औंल्याएको छ । १६८ पृष्ठको छानबिन प्रतिवेदनमा दावामाथि का... थप हेर्नुहोस्

News-Image

मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

  • २०८० भाद्र १८, सोमबार
  • पत्रपत्रिका

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिए पनि उनमाथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । केन्द्रीय सरकारका मुख्य संरचनाहरू रहने सिंहदबारलाई नै आगो लगाउने धम्की दिएर आपराधिक कार्यलाई प... थप हेर्नुहोस्

News-Image

५३ औं पटक रक्तदान गरेका बजिमयको अनुभव : जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ

  • २०८० भाद्र १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र जनप्रतिनिधिबीच भेटघाट : बाटो र ल्याण्डफिलको समस्या समाधान गरिने

  • २०८० भाद्र १७, आईतवार
  • एनआर घिमिरे

शनिवार नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने सांसद र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटघाट सम्पन्न भएको छ । भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो । नुवाकोट विकासको मेरुदण्डको रुपमा लिइएको पासाङ ल्हामु राजमार्... थप हेर्नुहोस्

News-Image

नेपाली काँग्रेसभित्रको रूपान्तरण समूहले देशैभरि जागरण कार्यक्रम गर्ने

  • २०८० भाद्र १७, आईतवार
  • एनआर घिमिरे

नेपाली काँग्रेस पार्टीभित्रको रूपान्तरण अभियानकर्ताले राष्ट्रब्यापी अभियान चलाउने घोषणा गरेका छन् । नेपाली काँग्रेसले पार्टी शुद्धीकरण गर्ने भन्दै कार्यकर्ताको तल्लो तहसम्म जाने निर्णय स्थगन गरेपछि रूपान्तरण समूहले देशैभरि कार्यक्रम गर्ने घोषणा गरेको... थप हेर्नुहोस्

News-Image

एमालेमा नेतृत्व फेर्ने कसरत, भण्डारीको ‘इन्ट्री’ कतिको सम्भव ?

  • २०८० भाद्र १७, आईतवार
  • पत्रपत्रिका

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ । एमालेको एक पक्ष भण्डारीलाई एम... थप हेर्नुहोस्

News-Image

‘म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु’ : प्रधानमन्त्री प्रचण्ड 

  • २०८० भाद्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले शनिबार देखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँ... थप हेर्नुहोस्

News-Image

आज काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने (सूचनासहित) 

  • २०८० भाद्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ । विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट ... थप हेर्नुहोस्

News-Image

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

  • २०८० भाद्र १६, शनिबार
  • पत्रपत्रिका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् । फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट ... थप हेर्नुहोस्

News-Image

वायु सेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य

  • २०८० भाद्र १६, शनिबार
  • पत्रपत्रिका

वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो... थप हेर्नुहोस्