मुख्य समाचार

News-Image

डीएसपी नै ठगिएपछि….

  • २०८० भाद्र २९, शुक्रबार
  • पत्रपत्रिका

सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्... थप हेर्नुहोस्

News-Image

नेम्वाङले हडबडाउँदै ओलीलाई भनेका थिए : डरलाग्दो स्थिति छ, संविधान जारी गर्नबाट रोकियो भने सबै बर्बाद हुनेछ 

  • २०८० भाद्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको एका छन् । अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ... थप हेर्नुहोस्

News-Image

संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

  • २०८० भाद्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलाम... थप हेर्नुहोस्

News-Image

श्रम गन्तव्य युरोपतर्फ मोड्ने सरकारको तयारी

  • २०८० भाद्र २८, बिहीबार
  • पत्रपत्रिका

सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुुलुुकको विकल्पमा युरोपतर्फ मोड्ने’ तयारी गरेको छ । पछिल्लो पटक युरोपका पोल्यान्ड, क्रोएसिया, रोमानिया, सर्बिया, पोर्चुगल, जर्मनी, ग्रिस, माल्टालगायतका देशमा ठुलो सङ्ख्यामा ... थप हेर्नुहोस्

News-Image

तीन करोडको ‘डिल’ले रास्वपामा खैलाबैला

  • २०८० भाद्र २८, बिहीबार
  • पत्रपत्रिका

जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त... थप हेर्नुहोस्

News-Image

सुन तस्करी काण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

  • २०८० भाद्र २८, बिहीबार
  • पत्रपत्रिका

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ । पछिल्... थप हेर्नुहोस्

News-Image

सुन प्रकरण : सीआईबीद्वारा ५० जनालाई प्रतिवादी बनाउन राय, थप तीनसय दुई किलो सुन भित्रिएको खुल्यो

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ । उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ... थप हेर्नुहोस्

News-Image

खुलेन सुन तस्करीको मुख्य कारोबारी

  • २०८० भाद्र २७, बुधबार
  • पत्रपत्रिका

सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने समय नजिक आउँदा पनि लगानीकर्ता यकिन गर्न सकेको छैन । चीनतर्फका लगानीकर्ता चिनियाँ नागरिक नै हुन् भने पनि प्रमुख व्यक्ति अझै पत्ता लागिसकेको छैन... थप हेर्नुहोस्

News-Image

६१ किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन तयार, आज सरकारी वकिललाई बुझाइने

  • २०८० भाद्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज (बुधबार) जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहि... थप हेर्नुहोस्

News-Image

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहि... थप हेर्नुहोस्