मुख्य समाचार

News-Image

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८० आश्विन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ पुगेका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री आजदेखि चीन भ्रमणमा

  • २०८० आश्विन ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि औपचारिक चीन भ्रमण आरम्भ हुँदै छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री शुरुमा चीनको हन्जाउमा हुने १९औं एशियाली खेलकुदको उद्घाटनम... थप हेर्नुहोस्

News-Image

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

  • २०८० आश्विन ५, शुक्रबार
  • पत्रपत्रिका

नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट ... थप हेर्नुहोस्

News-Image

एमालेले पार्टीका नाममा फेक आइडी प्रयोग गरी चलाइएका नक्कली सामाजिक सञ्जाललाई कारबाही गराउने

  • २०८० आश्विन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले... थप हेर्नुहोस्

News-Image

नेपाल र भारतबीच प्रसारण लाइन सहप्रयोग गर्ने सहमति

  • २०८० आश्विन ४, बिहीबार
  • पत्रपत्रिका

नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सह... थप हेर्नुहोस्

News-Image

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

  • २०८० आश्विन ४, बिहीबार
  • पत्रपत्रिका

सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गर... थप हेर्नुहोस्

News-Image

शेखर कोइरालाले परिवारका सदस्यले साथ दिएको भए महाधिवेशनमा सफलता मिल्ने थियो भनेपछि…

  • २०८० आश्विन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय वीपी नगरमा आयोजित वीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझ... थप हेर्नुहोस्

News-Image

आजदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन

  • २०८० आश्विन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आज रत्नपार्कको ... थप हेर्नुहोस्

News-Image

तस्विरमा संविधान दिवस २०८० (फोटोफिचर)

  • २०८० आश्विन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस, २०८० मनाइएको छ । संविधान दिवस, २०८० मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश वि... थप हेर्नुहोस्

News-Image

कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

  • २०८० आश्विन ३, बुधबार
  • पत्रपत्रिका

भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भद... थप हेर्नुहोस्