
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् । शनिबार पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले यस्तो बताएका हुन् । उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि... थप हेर्नुहोस्
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्षनेताहरूका बीचमा छलफल भएको हो । शीर्षस्तरका नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधा... थप हेर्नुहोस्
परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमारमा नेपालीहरुलाई अवैध ढंगले लगेर बन्धक बनाइएको सूचना आएको जनाएको हो । मन्त्रालयले शुक्र... थप हेर्नुहोस्
कोशी प्रदेशमा चार दिनभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ । शुक्रबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीको लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थ... थप हेर्नुहोस्
राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको 'राडर'मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको... थप हेर्नुहोस्
स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने... थप हेर्नुहोस्
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ती कार्टुनहरू सा... थप हेर्नुहोस्
प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्ट... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३... थप हेर्नुहोस्
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । यही साउन ३ गते त्रिभुवन अन्तर... थप हेर्नुहोस्
