मुख्य समाचार

News-Image

सुन प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धान गर्न नौ दिनको म्याद थप

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई शुक्रबार उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धा... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : पक्राउ परेकालाई अनुसन्धान गर्न पाँच दिन म्याद थप

  • २०८० श्रावण ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेकामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएकोअदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उक्त घटनामा प्रहरीले... थप हेर्नुहोस्

News-Image

बरामद भएको अवैध सुन अब के हुन्छ ?

  • २०८० श्रावण ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएक... थप हेर्नुहोस्

News-Image

बेलायतमा एक सय नेपाली नर्सलाई रोजगारी : वार्षिक ५८ लाख ५५ हजारसम्म तलब

  • २०८० श्रावण ५, शुक्रबार
  • पत्रपत्रिका

नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्र... थप हेर्नुहोस्

News-Image

विमानस्थलभित्रै किन समातिएन एक क्विन्टल सुन ?

  • २०८० श्रावण ५, शुक्रबार
  • पत्रपत्रिका

राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको थियो । विमानस्थल र भन्सारको ‘कडा स... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

  • २०८० श्रावण ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ... थप हेर्नुहोस्

News-Image

सुन प्रकरणमा पक्राउ परेका आरोपीमाथि अनुसन्धान गर्न १० दिनको म्याद थप

  • २०८० श्रावण ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । बिहीबार आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमत... थप हेर्नुहोस्

News-Image

सुन प्रकरण : भन्सार विभागका निर्देशक पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन 

  • २०८० श्रावण ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उक्त समि... थप हेर्नुहोस्

News-Image

प्रस्तावित राजदूतका नाममा उजुरी आह्वान

  • २०८० श्रावण ४, बिहीबार
  • पत्रपत्रिका

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ गर्नका लागि १० दिनको सूचना जारी गरेर प्रस्तावित राजदूतको नाममा उ... थप हेर्नुहोस्

News-Image

८० किलोभन्दा माथिको सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

  • २०८० श्रावण ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ ... थप हेर्नुहोस्