मुख्य समाचार

News-Image

प्रधानमन्त्रीले कर्मचारीलाई दिए यस्तो निर्देशन (पूर्णपाठसहित)

  • २०८० असार २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को समयमा कर्मचारीलाई प्रशासक नभई जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा शुक्रबार आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११औँ बैठकलाई सम्बोधन गर्दै प्रधान... थप हेर्नुहोस्

News-Image

ललिता निवास जग्गा प्रकरणमा खोजिँदै फराकिलो कानुनी दायरा

  • २०८० असार २२, शुक्रबार
  • पत्रपत्रिका

सरकारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कम्तीमा दुइटा मुद्दामा अनुसन्धान गरी मुद्दा दायर गर्ने तयारी गरेको छ । उजुरी आएको अवस्थामा ठगी मुद्दामा पनि अनुसन्धान गर्ने योजना छ । मुलुकी ऐन, २०२० अनुसार मुद्दा दायरको तयारी गर... थप हेर्नुहोस्

News-Image

को हुन् कोशी प्रदेशमा मुख्यमन्त्री बनेका उद्धव थापा ?

  • २०८० असार २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विसं २०३२ ताका काठमाडौंको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० असार २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार १९ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली व... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

  • २०८० असार २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  । यसअघि बिहीबारै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष थापाले मुख्यमन्त्रीमा... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि उद्धव थापाको दाबी पेश

  • २०८० असार २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । आज (बिहीबार) अपराह्न थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पेश गरेका हुन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै  मुख... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय भनेपछि… 

  • २०८० असार २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनले संसदीय मूल्य र मान्यताविपरीत गएर संसद् अवरोध गर्ने र प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्षी दलको व्यवहार गैरराजनीतिक र असंसदीय रहेको ठहर गरेको छ । सामाजिक कुरीतिका बिरुद्ध रहेको मिटर ब्याजबाट आहात भएक... थप हेर्नुहोस्

News-Image

अधिकांश मन्त्रालयको रिपोर्टकार्ड कमजोर

  • २०८० असार २१, बिहीबार
  • पत्रपत्रिका

वर्तमान सरकारका अधिकांश मन्त्रालयको कार्यप्रगति विवरण (रिपोर्टकार्ड) कमजोर देखिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनाको अवधिमा धेरैजसो मन्त्रालयको कार्यप्रगति कमजोर देखिएको भन्दै सचिव बैठकमा समीक्षा भएको छ । मुख्य सचिव ड... थप हेर्नुहोस्

News-Image

राजसंस्थाको विषयमा पुनर्विचार हुन्छ : अध्यक्ष थापा

  • २०८० असार २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् । पार्टी निकट जनवर्गीय सङ्गठनको बुधबार आयोजित संयुक्त भेलामा अध्यक्ष थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आव... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड

  • २०८० असार २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् । बुधबार कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकारको सङ्कल... थप हेर्नुहोस्