मुख्य समाचार

News-Image

एमालेले भारतको इसारामा बन्ने प्रधानमन्त्री स्वीकार्य छैन भनेपछि… 

  • २०८० असार २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने प्रधानमन्त्रीको कथनको बिरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सो अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहा... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो

  • २०८० असार २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध... थप हेर्नुहोस्

News-Image

नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने

  • २०८० असार १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको आज (मंगलबार) बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान सञ्चान ग... थप हेर्नुहोस्

News-Image

ललिता निवासको जग्गा प्रकरणमा पुरानो प्रतिवेदन डिसमिस

  • २०८० असार १९, मंगलवार
  • पत्रपत्रिका

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सोमबारसम्म ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गरेको छ । नयाँ अनुसन्धान सुरु भएसँगै पुरानो अनुसन्धान स्वतः ... थप हेर्नुहोस्

News-Image

एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार, विदेशमा रहेका नेपाली मतदाता नामावलीमा समावेश हुने

  • २०८० असार १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको विवरण मतदाता नामावलीमा सङ्कलन गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । निर्वाचन व्यवस्थापनका सन्दर्भमा पछिल्ला निर्वाचनमा देखिएका कानुनी समस्या र अन्योललाई ह... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय 

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमे... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

  • २०८० असार १८, सोमबार
  • पत्रपत्रिका

वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ ... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, ना... थप हेर्नुहोस्

News-Image

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

  • २०८० असार १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थाय... थप हेर्नुहोस्