मुख्य समाचार

News-Image

ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन भनेपछि… 

  • २०८० बैशाख २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन्  । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले निर्दोषलाई फसाउन र दोषीलाई  उम... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणसँगको सम्बन्ध खोज्दै प्रहरी

  • २०८० बैशाख २८, बिहीबार
  • पत्रपत्रिका

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाँणको आर्थिक कारोबार भए-नभएको पक्षमा प्रहरी अ... थप हेर्नुहोस्

News-Image

जनआन्दोलनका ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

  • २०८० बैशाख २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विसं २०६२/६३ को जनआन्दोलनका ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको बुधबार राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्व... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालतले दियो पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

  • २०८० बैशाख २७, बुधबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँक... थप हेर्नुहोस्

News-Image

टोपबहादुर रायमाझी पार्टी सचिवबाट निलम्बित

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उहाँलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्र... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पक्राउ

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । आज (बुधबार)केसीलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो । यअघि आजै बिहान नेपाली ... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ, अनुसन्धानका लागि प्रहरी परिसर लगियो

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । आज (बुधबार) नेपालीलाई भुटानी शरणार्थी  बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बि... थप हेर्नुहोस्

News-Image

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

  • २०८० बैशाख २७, बुधबार
  • पत्रपत्रिका

राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८/७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । ... थप हेर्नुहोस्

News-Image

एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

  • २०८० बैशाख २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । मंगलबार दिउँसो नेपाल प्रहरीको विशेष टोलीले ललितपुर खुमलटार क्षेत्रमा... थप हेर्नुहोस्