मुख्य समाचार

News-Image

नक्कली भूटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

  • २०८० बैशाख २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप २  विचौलियालाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरिएको काठमाडौँ उपत्य... थप हेर्नुहोस्

News-Image

भुटानी शरणार्थी प्रकरण : नीति मिलाउने रायमाझी र राई नेता मनाउने गिरोह

  • २०८० बैशाख २६, मंगलवार
  • पत्रपत्रिका

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु र... थप हेर्नुहोस्

News-Image

सांसद अमरेशकुमार सिंहले संसदमा लुगा खोलेपछि…  

  • २०८० बैशाख २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा खोलेर विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै सोमबार आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउएका थिए  । तर केही सांसदहरूले ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चद्वारा  ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

  • २०८० बैशाख २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन भनेपछि… 

  • २०८० बैशाख २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने बताएका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८० बैशाख २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज(शनिबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषय, मुलुकको पछिल्लो सम... थप हेर्नुहोस्

News-Image

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा नजाने निर्णय गरेको छ ।  शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकप... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी ठगी प्रकरण : थप आरोपीको खोजी गर्दै प्रहरी

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमा... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरण : एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ । पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै ... थप हेर्नुहोस्

News-Image

नक्कली शरणार्थी प्रकरणका भिआइपी जोगाउन लबिङ

  • २०८० बैशाख २२, शुक्रबार
  • पत्रपत्रिका

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ । ठगी गिरोहप्रतिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र सरकारक... थप हेर्नुहोस्