
मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको बैठकले काठमाडौँ महानगर प्रमुख बालेन्द्र (बालेन) साहको फोहर नउठाउने अ... थप हेर्नुहोस्
प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । आज (मंगलबार) बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच य... थप हेर्नुहोस्
'चक्रु' भनिने चर्चित 'डन' मिलन गुरुङ (चक्रे मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार 'एके-४७' को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन्... थप हेर्नुहोस्
गत शनिबार सिंहदरबारभित्रको फोहोर नउठाउने र देशलाई सफा राख्ने हो भने त्यहाँका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाह... थप हेर्नुहोस्
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएलगत... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गर्दै स्प... थप हेर्नुहोस्
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । शनिबार काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभ... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा देशका लागि सोचेर मतदान गर्न लामिछानेले आग्रह गरेका छन् । शनिबार तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका... थप हेर्नुहोस्
