मुख्य समाचार

News-Image

कुष्ठ प्रभावित व्यक्ति माथि गरिने व्यवहार सुधार गर्न आवश्यक : मन्त्री सिन्हा

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भए पनि सामाजिक उपेक्षालगायत व्यवहार सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोह्रौँ अन्तरराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार आयोजित कार्यक... थप हेर्नुहोस्

News-Image

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा बालिकाका लागि न्यायमा पहुँच स्थापित गर्नु मात्रै मौलिक अधिकार नभई लैङ्गिक समानताको आधारस्तम्भ भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको महिलाको स्थित... थप हेर्नुहोस्

News-Image

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । गृहसचिव राजकुमार श्रेष्ठ, चारव... थप हेर्नुहोस्

News-Image

‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँद... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो । कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानमाथि दायर भएको रिटमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ । सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको... थप हेर्नुहोस्

News-Image

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तरराष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु ... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द गरिने

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ । आयोगको मङ्गलबारको निर्णयअनुसार आजदेखि लागू हुनेगरी विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचि... थप हेर्नुहोस्

News-Image

‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधिसभा निर्व... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गर्नुभएको छ । उहाँ रास्वपाका पार्टी सभापति समेत हुनुहुन्छ । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु... थप हेर्नुहोस्