
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको वि... थप हेर्नुहोस्
निर्वाचन आयोगबाट प्राप्त सोमबार बिहानसम्मको प्रतिनिधिसभाको समानुपातिकतर्फको विवरणअनुसार नेकपा एमालेले २५ लाख २५ हजार मत पाएर पहिलो स्थान कायमै राखेको छ भने कांग्रेस २३ लाख ९२ हजार मतका साथ दोस्रो स्थानमा छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार... थप हेर्नुहोस्
हालसम्ममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सदस्यहरूमध्ये १५६ सिटको अन्तिम परिणाम् सार्वजनिक भइसकेको छ । सार्वजनिक परिणाम् अनुसार नेपाली काङ्ग्रेसले सबभन्दा बढी ५३ सिट जितेर पहिलो बनेको छ भने नेकपा एमाले ४१ सिटसहित दोस्रो स्थानमा छ । त्यस्तै माओव... थप हेर्नुहोस्
चुनाव जित्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । चुना... थप हेर्नुहोस्
नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्... थप हेर्नुहोस्
गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२... थप हेर्नुहोस्
नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बाँस्कोटा निर्वाचित भएका हुन् । बाँस्कोटाले ४५ हज... थप हेर्नुहोस्
नेकपा एमालेका रामशंकर यादव सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । यादवले २९ हजार ४६२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी चौधरीले २७ ह... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका ध्रुवकुमार शाहीलाई पराजित गर्दै खड्का सुर्खेत क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । खड्का ४२ हजार ६०७ मत ... थप हेर्नुहोस्
चितवन २ बाट निर्वाचित भएपश्चात रवि लामिछानेले एउटा भावपूर्ण र मननीय स्टाटस् लेखेका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन्– ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदै छु, ज... थप हेर्नुहोस्
