मुख्य समाचार

News-Image

आज ७५औँ प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  • २०८१ फाल्गुन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक... थप हेर्नुहोस्

News-Image

सेवा विविधिकरणले राससको औचित्य थप स्थापित भएको छ : प्रधानमन्त्री

  • २०८१ फाल्गुन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले राससको सेवा विविधिकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा राससमा आबद्ध व्यवस्थापक, पत्रकार-कर्मचारी तथा सम्बद्ध सेवाग्राहीमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना ग... थप हेर्नुहोस्

News-Image

रासस संस्कृति र भाषाको जर्गेना एवं संरक्षणमा केन्द्रित हुनुपर्छ : उपराष्ट्रपति

  • २०८१ फाल्गुन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवको अवसरम... थप हेर्नुहोस्

News-Image

राससको सेवा विविधिकरण प्रशंसनीय छ : राष्ट्रपति

  • २०८१ फाल्गुन ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय समाचार समिति (रासस)ले पछिल्लो समय आफ्नो सेवामा विविधिकरण गरेकोमा प्रशंसा गर्नुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा समितिका पदाधिकारी, पत्रकार, कर्मचारी, सेवाग्राही एवम् शुभेच्छुकहरूमा आज हार्दिक बधाई र शु... थप हेर्नुहोस्

News-Image

भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्... थप हेर्नुहोस्

News-Image

गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानीढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्को क्रान्तिकारी बाटो अपनाइन्छ । छिटो नतिजा प्राप्त गर्ने भनेको आन्दोलन र विद्रोह नै हो । २००७ ... थप हेर्नुहोस्

News-Image

कलिङ्गा इन्स्टिच्युट घटनाप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँस्थित भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओ... थप हेर्नुहोस्

News-Image

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छ : महासचिव पोखरेल

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा सोमबार श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उहाँले श्रीमणि ... थप हेर्नुहोस्

News-Image

गैरसरकारी संस्थाले स्थानीय समुदायको चाहना अनुरुप परियोजना छनौट गर्नुपर्छ : सभापति देउवा

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाहरुले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागद्वारा सोमबार पार्टीको केन्द्रीय कार्य... थप हेर्नुहोस्

News-Image

नेपाल चिनाउन टेक्ससमा ‘नेपाल डे परेड’

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

टेक्ससको राजधानी अस्टिनमा आइतबार नेपाल उत्सव (नेपाल डे परेड) मनाइएको छ । नेपाली कला, संस्कृतिको प्रदर्शन गरी नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन टेक्ससमा विभिन्न सामाजिक संस्थाले नेपाल डे परेडको आयोजना गरेका हुन् । कार्यक्रममा सहभागी हुन ड्यालस, ह्... थप हेर्नुहोस्