मुख्य समाचार

News-Image

सडक दुर्घटना : छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

  • २०८१ फाल्गुन ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । ... थप हेर्नुहोस्

News-Image

भारतस्थित नेपाली दूतावास र उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युटबीच छलफल

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ । दूतावासले सो इन्स... थप हेर्नुहोस्

News-Image

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री डा देउवा

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति... थप हेर्नुहोस्

News-Image

नेपाली छात्राको मृत्युका सम्बन्धमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे छ : प्रधानमन्त्री

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सोमबा... थप हेर्नुहोस्

News-Image

प्रहरी सङ्गठनलाई सुदृढ बनाउन नेपाल प्रहरी विधेयक : गृहमन्त्री लेखक

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठनलाई सुदृढ, व्यावसायिक र प्रभावकारी बनाउन ‘नेपाल प्रहरी विधेयक, २०८१’ ल्याउनुपरेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको सोमबार बैठकमा ‘नेपाल प्रहरी विधेयक, २०८१’ माथि सामान्य छलफलका क्रममा सांसदहरूले राख्नुभए... थप हेर्नुहोस्

News-Image

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री डा देउवा र जापानी विदेशराज्यमन्त्री भेटवार्ता, बिपी राजमार्गको पुनःनिर्माणका लागि आग्रह

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र जापानी राज्यमन्त्री ता... थप हेर्नुहोस्

News-Image

आत्मकेन्द्रित राजनीतिले सङ्घीयतामा चुनौती थपिँदैछ : सांसद सोनाम गेल्जेन शेर्पा

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घीय व्यवस्थामा चुनौती थपेको अनुभव हुँदैछ । प्रदेशले केन्द्रले आफूलाई अधिकार नदिएको गुनासो गरिरहँदा प्रदेशसँग स्... थप हेर्नुहोस्

News-Image

निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन

  • २०८१ फाल्गुन ५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभएको छ । प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगी उ... थप हेर्नुहोस्

News-Image

तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप, स्वास्थ्यमन्त्रीद्वारा आभार

  • २०८१ फाल्गुन ४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण म... थप हेर्नुहोस्