
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराई तथा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुधबार गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले ... थप हेर्नुहोस्
निर्वाचन आयोगले जयपृथ्वी एफएम बझाङलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्नका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ । प्रेस काउन्सिल नेपालबाट जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) बमोजिम सञ... थप हेर्नुहोस्
काठमाडौँ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन आयोगले शर्तसहित निर्वाचन क्षेत्र डडेल्धुरा जान स्वीकृति दिएको छ । आयोगले प्रधानमन्त्री देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको हो । यसअघि प्रध... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । बुधबार विराटनगर महानगरपालिकाको जनपथ चोकमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभ... थप हेर्नुहोस्
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख दलहरुको चुनावी घोषणापत्र पढ्दा ’के गर्ने’भन्नेबारे त निकै फूलबुट्टा भरेको देखियो बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले प्रमुख दलहरूले जनतालाई झुक्याएको बत... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले एमालेले मंगलबार जारी गरेको चुनावी घोषणापत्रको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । मंगलबार एक ट्विट गर्दै रावलले एमालेको चुनावी घोषणापत्रको विषयमा आफ्नो प्रतिक्रिया दिएका हुन् । रावलले एमालेले भर्खरी जारी गरेको घोषणाप... थप हेर्नुहोस्
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणापत्र प्रविधिबाट सार्वजनिक गरेका हुन्... थप हेर्नुहोस्
विप्लव नेतृत्वको नेकपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग नलिने निर्णय गर्दै चुनाव विरोधी कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपाले यस्तो निर्णय गरेको हो । यसअघि मंसिर ४ ... थप हेर्नुहोस्
