मुख्य समाचार

News-Image

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस : सगरमाथाको चुचुरोमा मानव पाइला राखेको ७० वर्ष पूरा 

  • २०८० जेष्ठ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो... थप हेर्नुहोस्

News-Image

आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

  • २०८० जेष्ठ १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । सोह्रौँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलद्वारा रेशमसहित ४८२ जनाको कैद सजाय माफी (विज्ञप्तिसहित) 

  • २०८० जेष्ठ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेको जनाएको हो  । नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको रेशमको... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० जेष्ठ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ चाबहिल लामपोखरीस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बाँके, डुडुवा गाउँपालिका-१ टेपरीस्थित ... थप हेर्नुहोस्

News-Image

कस्ता–कस्ता थिए बजेट ?

  • २०८० जेष्ठ १४, आईतवार
  • पत्रपत्रिका

संघीय संसद्को संयुक्त बैठकमा भोलि जेठ १५ गते नेपालको ७७ औं बजेट प्रस्तुत हुँदैछ । जहाँ ३५औं अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछन् । जसको आकार १६ खर्ब ८८ अर्ब रूपैयाँभन्दा सानो हुनेछ। नेपालमा २००८ सालदेखि बजेट प... थप हेर्नुहोस्

News-Image

सन्दर्भ गणतन्त्र दिवस : एसियाली राजमार्गमा जोडियो नेपाल

  • २०८० जेष्ठ १४, आईतवार

चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो... थप हेर्नुहोस्

News-Image

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

  • २०८० जेष्ठ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । गाथा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि

  • २०८० जेष्ठ १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जा... थप हेर्नुहोस्

News-Image

यी दुई एसएसपी जसले जोगाए संगठनको साख

  • २०८० जेष्ठ १३, शनिबार
  • पत्रपत्रिका

नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

  • २०८० जेष्ठ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले ज... थप हेर्नुहोस्