मुख्य समाचार

News-Image

इजरायल र हमासबीच युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

  • २०८० मंसिर ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समा... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा मदिराले मातेका साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

  • २०८० मंसिर ९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजा... थप हेर्नुहोस्

News-Image

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

  • २०८० मंसिर ८, शुक्रबार
  • |  पत्रपत्रिका

मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ... थप हेर्नुहोस्

News-Image

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब ८० हजार पर्यटकले गरे भ्रमण

  • २०८० मंसिर ८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७... थप हेर्नुहोस्

News-Image

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप हुँदा २८ जना घाइते

  • २०८० मंसिर ७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान समूह र  प्रहरीबीच भएको झडपमा प्रहरीसहित २८ जना घाइते भएका छन् । बिहीबार काठमाडौँको बल्खुमा प्रसाईं समूहको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएको थियो । काठमाडौँ उपत्यका प्रहर... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा जारी 

  • २०८० मंसिर ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवर्ता, के भयो कुराकानी ?  

  • २०८० मंसिर ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्र सुधारका लागि सरकारले गर्यो यस्तो निर्णय

  • २०८० मंसिर ६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने  कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी ग... थप हेर्नुहोस्

News-Image

टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश

  • २०८० मंसिर ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइपछि मंसिर १५ भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । मंसिर १९ मा पूर्ण सुनुवाइको ल... थप हेर्नुहोस्

News-Image

माइतीघरमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता

  • २०८० मंसिर ५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मङ्गलबार दुईवटा रिट दर्ता भएका हुन्  । सर्वोच्चका सूचना अ... थप हेर्नुहोस्