विचार

News-Image

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

  • २०८३ बैशाख २८, सोमबार
  • चन्द्रकला भण्डारी

मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु ग... थप हेर्नुहोस्

News-Image

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

  • २०८३ बैशाख २५, शुक्रबार
  • अच्युत रेग्मी

वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरु तोड्दै नयाँ कीर्तिमानहरु राख्न आतुर देखिन्छन् । नेप... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

  • २०८३ बैशाख २३, बुधबार
  • नारायण न्यौपाने

संविधान संशोधनको बहस प्रखर रुपमा उठे पनि कुन–कुन विषयवस्तुमा के–कसरी अघि बढ्ने भन्ने विषयमा प्रमुख शक्तिबीच न्यूनतम साझा समझदारीको आवश्यकता औँल्याइएको छ । संविधान निर्माणमा प्रत्यक्ष संलग्न संविधानसभा सदस्य तथा संविधानका जानकारहरुले संविधान गतिशील दस... थप हेर्नुहोस्

News-Image

समृद्धिको मार्गमा कठोर निर्णय : नेपालले सिक्नुपर्ने अन्तर्राष्ट्रिय अनुभव

  • २०८३ बैशाख २३, बुधबार
  • अनाम शर्मा

विश्वका विकसित राष्ट्रहरूको उदाहरण दिँदा प्रायः जापान, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, दुबई (संयुक्त अरब इमिरेट्स) र कतारजस्ता देशहरूको चर्चा हुने गर्छ। आज यी राष्ट्रहरू आर्थिक रूपमा सबल, पूर्वाधारमा उन्नत र शासन प्रणालीका हिसाबले प्रभावकारी मानिन्छन... थप हेर्नुहोस्

News-Image

यो लोकतान्त्रिक विधि चाहि होइन : नेता केसी

  • २०८३ बैशाख २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारबाट पुनः सिफारिस भएर राष्ट्रपतिसमक्ष गएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएको छ । यस विषयलाई लिएर विभिन्न व्यक्ति र दलहरूबीच चर्चा परिचर्चा पनि भएको छ । यसैसन्दर्भमा नेपाली काङ्ग्रेस पार्टीका नेता अर्जुननरसिंह केसीले बाले... थप हेर्नुहोस्

News-Image

माइतीघर मण्डलामा दीपा : सरकार, कोठा खाली छ ?

  • २०८३ बैशाख २१, सोमबार
  • टिकाराम सुनार 

काठमाडौँको मुटुमा छ माइतीघर मण्डला–जहाँ कहिले विद्रोह, कहिले पीडा त कहिले आशाका आवाजहरू पोखिन्छन् । त्यसको केही कदम पर उभिएको छ सिंहदरबार–सत्ता, शक्ति र प्रशासनिक केन्द्र । त्यही केन्द्रभित्रै छ अचेल संसद् । नजिकै छ सर्वोच्च अदालत । राज्यका यी तीनै अ... थप हेर्नुहोस्

News-Image

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली : वर्तमान अवस्था र चिकित्सकीय चुनौती  

  • २०८३ बैशाख २०, आईतवार
  • प्राडा नीलमणि उपाध्याय

नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भएपनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच समन्वयको अभाव, ग्रामीण–सहरी असमानता, चिकित्सकहरूको असन्त... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चुलिँदो : गगनको कदम, देउवाको छायाँ र फुटको डर

  • २०८३ बैशाख १७, बिहीबार
  • नवराज घिमिरे

नेपाली काङ्ग्रेस यतिखेर एउटा निर्णायक मोडमा उभिएको छ। बाहिरबाट हेर्दा यो दल अझै पनि लोकतान्त्रिक अभ्यासको दाबी गर्ने पुरानो शक्ति जस्तो देखिएला तर भित्र पस्दा अवस्था बिल्कुलै फरक छ l अविश्वास, आरोप–प्रत्यारोप, शक्ति संघर्ष र असन्तुलित निर्णयहरूको चक्... थप हेर्नुहोस्

News-Image

सिङ्गापुर,  ली क्वान यु  र नेपाल

  • २०८३ बैशाख १३, आईतवार
  • एलपी पौड्याल

'नेपाललाई सिङ्गापुर बनाउँने'- भन्ने वाक्य नेपाली राजनीतिमा निकै लोकप्रिय छ । जनताले पनि यही चाहन्छन्-नेपाल पनि सिङ्गापुरजस्तै सफा सडक, व्यवस्थित शहर, बलियो अर्थतन्त्र र पारदर्शी शासनसहितको समुन्नत देश बनोस्। तर एउटा गम्भीर प्रश्न भने सधैं ओझेलमा पर्न... थप हेर्नुहोस्

News-Image

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

  • २०८३ बैशाख ११, शुक्रबार
  • मधु शाही

यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ । जवाफ आयो, “उ त्यहाँनिर ।” मैले पत्ता लगाउन सकिन र फेरि सोधेँ । अर्को पटक मुखैमा नहेरी उहाँले फेरि उ क्या त्यहीँनिरै भन्नुभयो । मैले दोस्रो पटक पनि देखिन । तेस्रोपटक सोध्दा ती अस्पतालका कर्मचा... थप हेर्नुहोस्