विज्ञान/प्रविधि

News-Image

काठमाडौं उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी ... थप हेर्नुहोस्

News-Image

‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

  • २०७८ फाल्गुन ६, शुक्रबार

कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको का... थप हेर्नुहोस्

News-Image

व्हाट्सएप : विशेष प्रयोगकर्ताका लागि विशेष सुविधा, हुनेछ यस्तो फाइदा

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

व्हाट्सएपले आफ्ना प्रयोगकर्ताहरूको सुविधाको लागि नयाँ अपडेटहरू जारी गरिरहन्छ । समाचारका अनुसार, व्हाट्सएपले फेरि एक नयाँ अपडेटको साथ व्हाट्सएप भ्वाइस र भिडियो कलहरूसँग सम्बन्धित फिचर जारी गरेको छ, जुन निश्चित प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध छ। वाबे... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमको ‘एनटी टिभी’ सेवा सुरु

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा पहिलोपटक नेपाल टेलिकमले ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । आइतबारदेखि नेपाल टेलिकमले ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आइपी टिभी सेवा सुरु गरेको हो । एफटीटीए... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाद्धारा अन्तरिक्षबाट खिचिएको मिसाइल परीक्षणको तस्बिर सार्वजनिक

  • २०७८ माघ १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचिएको मिसाइल परीक्षण तस्बिरहरु सार्वजनिक गरेको छ। उत्तर कोरियाले सन् २०१७ यता गरेको मिसाइल परीक्षणको तस्बिरहरु सार्वजनिक गरिएको हो। अहिले सार्वजनिक गरिएका तस्बिरहरुमा कोरियाली प्रायद्वीप र त्यसको आस... थप हेर्नुहोस्

News-Image

पृथ्वीमा फिर्ता ल्याउन इन्धन नभएपछि चन्द्रमासँग ठोक्किँदै मस्कको रकेट

  • २०७८ माघ १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकै धनी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेको रकेट चन्द्रमासँग ठोक्किएर विष्फोट हुने अवस्थामा पुगेको छ। बीबीसीका अनुसार सन् २०१५ मा फाल्कोन ९ बुस्टर नामको यो रकेट प्रक्षेपण गरिएको थियो। यसले आफ्नो अभियान पूरा गरेपछि यसलाई यसलाई... थप हेर्नुहोस्

News-Image

पृथ्वी तीव्र गतिमा चिसिँदै, मानव अस्तित्व नै खतरामा पर्ने चेतावनी

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो एक अध्ययनले पृथ्वीको केन्द्र अहिले तीव्र गतिमा चिसिरहेको देखाएको छ । जसले अब पृथ्वीमा कहिलेसम्म मानव अस्तित्व रहन सक्छ भन्ने प्रश्नहरू उब्जाएको छ । तर, त्यो चिसिने प्रक्रियाको कुनै निश्चित समय तालिका छैन । यसरी चिसिँदै जाँदा अन्तत: पृथ्वी पनि... थप हेर्नुहोस्

News-Image

विद्यार्थीले बनाए विद्युतीय कार

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चा... थप हेर्नुहोस्

News-Image

टिकटकले गुगललाई उछिन्यो

  • २०७८ पुष ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सर्च इञ्जिन गुगललाई उछिनेर चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटक पहिलो स्थानमा आएको छ। सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइटको रुपमा टिकटक पहिलो बनेको सूचनाप्रविधि सुरक्षासम्बन्धी कम्पनी क्लाउड फ्लेअरले बताएको छ। चिनियाँ कम्पनी बाइटडान्सको स्व... थप हेर्नुहोस्

News-Image

क्यान इन्फोटेक माघ १९ देखि

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला माघ १९ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ... थप हेर्नुहोस्