विज्ञान/प्रविधि

News-Image

गुगलले सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’सहित देखाउने

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न स... थप हेर्नुहोस्

News-Image

एप्पलद्वारा ६०० कर्मचारी कटौती

  • २०८० चैत्र २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो । क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो मात्रामा भर्नापछि अ... थप हेर्नुहोस्

News-Image

न्यूरालिंकले पहिलोपटक मानव मस्तिष्कमा राख्यो चिप, अब पक्षाघातका बिरामीले हिँड्न र दृष्टिविहीनले हेर्न सक्नेछन्

  • २०८० माघ १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

टेस्लाका मालिक एलन मस्कको स्टार्टअप न्यूरालिंकले शल्यक्रियामार्फत मानव मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरेको छ । यो यन्त्र एउटा सानो सिक्काको आकारको हो, जसले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्नेछ । यदि मानव परीक्षण सफ... थप हेर्नुहोस्

News-Image

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा, लेखा समितिले उठायो प्रश्न

  • २०८० मंसिर १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बे... थप हेर्नुहोस्

News-Image

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरिने

  • २०८० कार्तिक २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । प्राधिकरणले आफ्नो आदेशको ... थप हेर्नुहोस्

News-Image

नेपालमा ‘टिकटक’ बन्द गर्ने सरकारको निर्णय

  • २०८० कार्तिक २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं स... थप हेर्नुहोस्

News-Image

अवैध तथा गैरकानुनी रूपमा ल्याइएका मोबाइल ब्लक हुने

  • २०८० कार्तिक २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

अवैध तथा गैरकानुनी रूपमा ल्याइएका मोबाइल ब्लक हुने भएका छन् । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो । यो प्रणाली लागु ... थप हेर्नुहोस्

News-Image

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै , ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । शनिबार राति १: १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात... थप हेर्नुहोस्

News-Image

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०८० कार्तिक १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १: १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा ड... थप हेर्नुहोस्

News-Image

‘टेरामोक्सले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड गर्दैन’

  • २०८० आश्विन २२, सोमबार
  • पत्रपत्रिका

दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) ले व्यक्ति व्यक्तिबिच... थप हेर्नुहोस्