विज्ञान/प्रविधि

News-Image

शरीरभित्र निगरानी र औषधि नियमन गर्ने नयाँ रोबोटको विकास

  • २०८२ आश्विन ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ वैज्ञानिकहरूको एक टोलीले शरीरभित्र संवेदनशील कार्यहरू गर्न सक्ने अत्यन्तै सानो र अत्याधुनिक यन्त्र (रोबोट) विकास गर्न सफल भएका छन् । यसले औषधिको सही मात्रा पु¥याउने र शरीरभित्रका विभिन्न शारीरिक अवस्थाहरूलाई निगरानी गर्न सक्ने क्षमता राख्दछ ।... थप हेर्नुहोस्

News-Image

संविधान दिवसमा टेलिकमको विशेष ‘अफर’

  • २०८२ आश्विन २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक... थप हेर्नुहोस्

News-Image

आज खग्रास चन्द्रग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०८२ भाद्र २२, आईतवार
  • पूर्णप्रसाद मिश्र

भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम ... थप हेर्नुहोस्

News-Image

आज खग्रास चन्द्रग्रहण लाग्ने

  • २०८२ भाद्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल पूर्णिमाका दिन आर्त्हत आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जाल नियमन गर्ने कार्य सकारात्मक : क्यान महासङ्घ

  • २०८२ भाद्र २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सूचना प्रविधिको क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ । महासङ्घले कानुनी दायरामा ल्याउने पहल सकारात्मक भए पनि निष्क्रिय बनाउने... थप हेर्नुहोस्

News-Image

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

  • २०८२ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले ए... थप हेर्नुहोस्

News-Image

सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउन प्राधिकरणको निर्देशन

  • २०८२ भाद्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्क्रिय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । प... थप हेर्नुहोस्

News-Image

आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’

  • २०८२ भाद्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ । जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसल... थप हेर्नुहोस्

News-Image

‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम् लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको छ । ललितपुरमा सो... थप हेर्नुहोस्

News-Image

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ... थप हेर्नुहोस्