विज्ञान/प्रविधि

News-Image

इन्टेलले गर्यो रुसमा सबै व्यापार बन्द

  • २०७८ चैत्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। 'तत्काल हामीले रुसमा सबै व्यापार... थप हेर्नुहोस्

News-Image

श्रीलंकामा सामाजिक सञ्जालमा पनि रोक

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्फ्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ भने अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाइएको कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘द... थप हेर्नुहोस्

News-Image

नेपाल टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

  • २०७८ चैत्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले 'अल नेट भ्वाइस प्याक' अफर ल्याएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले 'अल नेट भ्वाइस प्याक' अफर ल्याएको जानकरी दिएको हो । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्या... थप हेर्नुहोस्

News-Image

नेपालमा आठ महिनामा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रियो

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको भन्सार विभागले जनाएको छ । २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको विभागले जनाएको हो । उ... थप हेर्नुहोस्

News-Image

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर, यस्ता छन् सुविधा

  • २०७८ फाल्गुन २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू उपलब्ध छन् । सोमबारबाट सञ्चालनमा आएको ... थप हेर्नुहोस्

News-Image

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

  • २०७८ फाल्गुन २३, सोमबार

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपर्थ्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अ... थप हेर्नुहोस्

News-Image

रुसमा फेसबुक र ट्विटरमा प्रतिबन्ध

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए । ‘मा... थप हेर्नुहोस्

News-Image

यी दुई अनलाइन कालोसूचीमा

  • २०७८ फाल्गुन १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथाखबर डट कमलाई कालोसूचीमा रा... थप हेर्नुहोस्

News-Image

क्यान इन्फोटेक वैशाख ७ देखि

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामै छैन मोबाइल फोनको गुणस्तर

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी ... थप हेर्नुहोस्