शिक्षा

News-Image

बेलकोटगढी नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम हस्तान्तरण

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलकोटगढी नगरपालिकाले एक विशेष कार्यक्रमका बीच आफ्नो स्थानीय पाठ्यक्रम ग्रहण गरेको छ। नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिव दाहाल, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर राजलवट, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र शिक्षा शाखाका अधिका... थप हेर्नुहोस्

News-Image

अमेरिकाको कुक फाउण्डेसनको प्रसिद्ध छात्रवृत्ति संयम खतिवडालाई

  • २०८१ चैत्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको प्रसिद्ध ज्याक केन्ट कुक फाउण्डेसनले यस वर्ष घोषणा गरिएको छात्रवृत्तिमा नेपाली मूलका विद्यार्थी संयम खतिवडा पनि छानिएका छन् । अमेरिकाभरिबाट छानिएका ७० जना जेहेन्दार विद्यार्थीहरूमा टेक्सास राज्य (International Leadership Texas Aggieland Hig... थप हेर्नुहोस्

News-Image

‘नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्न... थप हेर्नुहोस्

News-Image

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

  • २०८१ चैत्र २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्क... थप हेर्नुहोस्

News-Image

एभरेस्ट स्कुलका ससाना छात्रछात्राहरु दीक्षित

  • २०८१ चैत्र २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दीक्षित भएका छन् । एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दीक्षित भएका हुन् । उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दीक्षित गरिएको हो । त्यस अवसरमा स... थप हेर्नुहोस्

News-Image

काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण... थप हेर्नुहोस्

News-Image

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन भोलि हुने

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा कृष्णप्रसाद न्यौपानेले भोलि बिहान ८:०० द... थप हेर्नुहोस्

News-Image

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा शुक्रबार साँझ प्र... थप हेर्नुहोस्

News-Image

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

  • २०८१ चैत्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परी... थप हेर्नुहोस्

News-Image

एसइई परीक्षामा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

  • २०८१ चैत्र १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्सा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (प्रजिअ)को अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समिति... थप हेर्नुहोस्