शिक्षा

News-Image

साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा विशेष तालिम सम्पन्न

  • २०७९ श्रावण ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराको आयोजनामा ‘सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन’ विषयक एक दिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले अबको सिकाइ ज्ञानमुखी सीपमुखी, व्यवहारमुखी र अनुसन्धानमुखी हुँदै सम... थप हेर्नुहोस्

News-Image

एसइईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गरिने

  • २०७९ श्रावण ६, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रूपमा भइरहेको जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

विश्वविद्यालयमा तालाबन्दी अस्वीकार्य : शिक्षामन्त्री पौडेल

  • २०७९ श्रावण ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कु... थप हेर्नुहोस्

News-Image

प्रश्नपत्र हुबहुको विषयमा यसो भन्यो त्रिभुवन विश्वविद्यालयले

  • २०७९ असार ३०, बिहीबार

त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए । 'प्रश्नपत्र बना... थप हेर्नुहोस्

News-Image

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

  • २०७९ असार २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार... थप हेर्नुहोस्

News-Image

‘युवाको बुझाइमा संस्कृति–२०२२’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • २०७९ असार २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी ‘युवाको बुझाइमा संस्कृति–२०२२’ (कल्चर थ्रु द आइज अफ युथ–२०२२) वक्तृत्व प्रतियोगिता २०७९ सम्पन्न भएको छ । प्रतिस्पर्धामा विजयी प्रतियोग... थप हेर्नुहोस्

News-Image

शिक्षाका छ विधेयक ल्याउने तयारी

  • २०७९ असार १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको हो । उक्त मस्यौदा ऐन... थप हेर्नुहोस्

News-Image

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता: शिक्षामन्त्री पौडेल

  • २०७९ असार १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठ... थप हेर्नुहोस्

News-Image

एसइई नतिजा असार मसान्तभित्रै सार्वजनिक हुने

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा सम... थप हेर्नुहोस्

News-Image

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

  • २०७९ असार ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन् । धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् ... थप हेर्नुहोस्