शिक्षा

News-Image

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

  • २०८२ श्रावण ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगेका प्रधानाध्यापकले का... थप हेर्नुहोस्

News-Image

शिक्षक बढुवामा तीन विधिमा सहमति

  • २०८२ श्रावण २३, शुक्रबार
  • पत्रपत्रिका

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको धेरै विषयमा सांसदबिच सहमति जुटेको छ । बिहीबारको बैठकमा भएको सहमति अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तीन तरिकाबाट बढुवा हुने भएको छ । जस अनुसा... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा २०८२ साल भदौ २८ र २९ गते हुने जनाएको छ । बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक)परीक... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजामा सुधार, मौका परीक्षा भदौ २८ र २९ मा

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार भएको छ । सोमबार साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गत वर्षभन्दा करिब नौ प्रतिशतले नतिजामा सुधार भएको पाइएको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्म... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले सोमबार नतिजा सार्वजनिक गरेको हो । बोर्डले... थप हेर्नुहोस्

News-Image

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेशनल प्याब्सनले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुप... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा सङ्कायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा... थप हेर्नुहोस्

News-Image

पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा विश्वविद्यालय २९औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ । विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक गोवर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढक... थप हेर्नुहोस्

News-Image

कामपाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी हुन पाउने भएका छन् । देशभरका ७७ जिल्लाबा... थप हेर्नुहोस्

News-Image

नयाँ आर्थिक वर्ष सुरुहुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित

  • २०८२ असार ३२, बुधबार
  • प्रकाश सिलवाल

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । विश्वविद्यालयहरुको आर्थिक स्वच्छता र मुलुकको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर... थप हेर्नुहोस्