संसदीय

News-Image

‘प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाइयोस्’

  • २०८२ भाद्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांस... थप हेर्नुहोस्

News-Image

लिपुलेक विवादबारे कूटनीतिक समाधान खोज्न सांसदहरुको माग

  • २०८२ भाद्र ६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सांसदहरुले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाउर्दै उक्त सम्झौता नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक... थप हेर्नुहोस्

News-Image

दुई विधेयक दफावार छलफलका लागि समितिमा

  • २०८२ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको बिहीबारको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नु... थप हेर्नुहोस्

News-Image

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

  • २०८२ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फर... थप हेर्नुहोस्

News-Image

सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग

  • २०८२ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले किसानका लागि मल र सिँचाइ सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको... थप हेर्नुहोस्

News-Image

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

  • २०८२ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आकस्मिक समयमा बोल्दै उहाँले नेपाली भू–भ... थप हेर्नुहोस्

News-Image

लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग

  • २०८२ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयम... थप हेर्नुहोस्

News-Image

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

  • २०८२ भाद्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘ मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘म... थप हेर्नुहोस्

News-Image

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

  • २०८२ भाद्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्... थप हेर्नुहोस्

News-Image

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

  • २०८२ भाद्र ४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दैलेखमा बढ्दो चट्याङको समस्या, सडक अवरुद्ध, वन्यजन्तुको आक्रमणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद्वय सीताकुमारी राना र सूर्यकुमारी श्रेष्ठले दैलेखमा बारम्बार पर्ने च... थप हेर्नुहोस्