संसदीय

News-Image

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्रा... थप हेर्नुहोस्

News-Image

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । हाम्रा(रासस) समाचारदाताहरुका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार... थप हेर्नुहोस्

News-Image

समानुपातिकमा एक करोड चार लाख मतगणना, अब करिब पाँच लाख गन्न बाँकी

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, न... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २... थप हेर्नुहोस्

News-Image

रसुवामा नौ जनाको धरौटी जफत

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपले मनोनयन पत्र दर्ता गराएका नौ उम्मेदवारको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहनुभएको छ । प्रति... थप हेर्नुहोस्

News-Image

गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चि... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना, रास्वपा अग्रस्थानमा

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३ः३० सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख पाँच हजार ६१४ मत प्राप्त गरेको छ । यस्तै... थप हेर्नुहोस्

News-Image

काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयी, समानुपातिकमा पहिलो

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ । काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसा... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको ११ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली ... थप हेर्नुहोस्