संसदीय

News-Image

हुम्लामा कांग्रेसका रोकाया विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर-३ मा रास्वपाका महता विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उहाँले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका ह... थप हेर्नुहोस्

News-Image

सिरहा-२ मा रास्वपाका यादव निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशङ्कर यादव विजयी हुनुभएको छ । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका... थप हेर्नुहोस्

News-Image

मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त ग... थप हेर्नुहोस्

News-Image

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित ... थप हेर्नुहोस्

News-Image

पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार... थप हेर्नुहोस्

News-Image

चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । उहाँ ५८ हजार २०८ मतसहित विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त ... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा कांग्रेसका बुढा निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहाद... थप हेर्नुहोस्

News-Image

दैलेख–२ मा एमालेका पोखरेल विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुनुभएको ह... थप हेर्नुहोस्

News-Image

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी ह... थप हेर्नुहोस्