
राष्ट्रियसभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । छिमेकी देश चीन र भा... थप हेर्नुहोस्
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाहरुले लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको उल्लेख गर्दै यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गर्नुभयो । शून्य स... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गर्नुभएको छ । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा उहाँहरुले ध्यानाकर्षण गराउनुभएको हो । आजको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई व... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा सांसदहरूले सङ्घ र प्रादेशिक सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्यका विकासमा जोड दिनुभएको छ । बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्र्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले भारत र चीनबीच हालै भएको नेपालक... थप हेर्नुहोस्
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् । सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुभएको छ... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारकोबैठकको विषेश समयमा सांसद... थप हेर्नुहोस्
प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदहरुले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो... थप हेर्नुहोस्
सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांस... थप हेर्नुहोस्
सांसदहरुले भारत र चीनबीच नेपालको लिपुलेक भएर दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौताप्रति आपत्ति जनाउर्दै उक्त सम्झौता नेपालको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक... थप हेर्नुहोस्
प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको बिहीबारको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नु... थप हेर्नुहोस्
