संसदीय

News-Image

‘बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय व्यवस्था गरौँ’

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • २०८२ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमा विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा उद्योग वाणिज्य तथ... थप हेर्नुहोस्

News-Image

सांसदद्वारा बहुविवाहबारे सरकारको जवाफ माग

  • २०८२ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहको विवादित मस्यौदाका बारेमा सरकारको जवाफको माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले बहुविवाहलाई छुट दिने गरी कानुन बन्न नहुने भन्दै खेद प्रकट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का... थप हेर्नुहोस्

News-Image

‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ दफावार छलफलका लागि समितिमा पठाइयो

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । सभाको मंगलबारको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको सो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्न... थप हेर्नुहोस्

News-Image

नागरिकको जीउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण

  • २०८२ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यहरुले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित प्राकृतिक विपद्बाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको मंगलबारको बैठकका आकस्मिक समयमा उहाँहरुले बाढीपहि... थप हेर्नुहोस्

News-Image

किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपा... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

  • २०८२ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को सोमबारको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीत... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक स्वीकृत

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बुधबारको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गर्नु... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • २०८२ श्रावण ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा... थप हेर्नुहोस्

News-Image

शून्य समयमा सांसदको माग : ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

  • २०८२ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको छ । सांसद जावेदा खातुन जागाले ... थप हेर्नुहोस्