संसदीय

News-Image

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

  • २०८२ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय पर... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ४४ दिन बाँकी : आज देशभर उम्मेदवारी दर्ता, नागरिकता अनिवार्य

  • २०८२ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकत... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ । देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मुलुकभरका १६५ वटै निर्व... थप हेर्नुहोस्

News-Image

भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उहाँले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबा... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित ... थप हेर्नुहोस्

News-Image

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले र... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आ... थप हेर्नुहोस्

News-Image

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि म्याग्दी जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्... थप हेर्नुहोस्

News-Image

पर्सामा एक सय ६७ मतदानस्थल कायम

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् । क्षेत्र नं १ मा ३४, क्षेत्र न... थप हेर्नुहोस्

News-Image

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न

  • २०८२ माघ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतप... थप हेर्नुहोस्