संसदीय

News-Image

देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग

  • २०८२ असार ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न, खानेपानी र सिँचाइ र मलखादको प्रबन्ध गर्नेदेखि कुप्रथा छाउपडीको पीडालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले आर... थप हेर्नुहोस्

News-Image

तराई/मधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले तराई/मधेसका क्षेत्रमा बढ्दो खानेपानी र सिँचाइको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले चुरे संरक्षण, तराई/मधेसमा पानी पुनःभरणको योजना बनाउन तथा किसानलाई मलबिउ उपलब्ध गराउन तथ... थप हेर्नुहोस्

News-Image

गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण

  • २०८२ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सिँचाइ सुविधाको अभावमा तराई/मधेशका खेतीयोग्य जमिन बाँझ... थप हेर्नुहोस्

News-Image

विचार गरियोस प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले प्रस्ताव स्वीकृत भएको घोषणा गर्नुभयो । कानून, न्याय तथा तथा संसदीय मामि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठकमा दुई विधेयक पेस

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आइतबारको बैठकमा दुई वटा विधेयक पेस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुभयो । यसैगरी, उद्य... थप हेर्नुहोस्

News-Image

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुनःस्थापनामा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बाढी... थप हेर्नुहोस्

News-Image

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा रोपाइँ हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम गर्न संसद्मार्फत सरकारको ध्य... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ असार २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूच... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनःस्थापनाका लागि सभाअध्... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला ... थप हेर्नुहोस्