संसदीय

News-Image

सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयन... थप हेर्नुहोस्

News-Image

खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्... थप हेर्नुहोस्

News-Image

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्र... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा प्रेम सुवाल र महेश बस्नेत उम्मेदवार

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ भने क्... थप हेर्नुहोस्

News-Image

बागलुङमा २३ जनाको उम्मेदवारी दर्ता

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको हो । क्षेत्र नम्बर १ को जिल्ला समन्वय समिति बागलुङको... थप हेर्नुहोस्

News-Image

पर्सामा १०८ जनाको उम्मेदवारी

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार... थप हेर्नुहोस्

News-Image

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना ... थप हेर्नुहोस्

News-Image

बैतडीमा चतुरबहादुर चन्दसहित १२ जनाको उम्मेदवारी दर्ता

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिनेमा नेप... थप हेर्नुहोस्

News-Image

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

  • २०८२ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा ... थप हेर्नुहोस्