समाचार रेखा

News-Image

तीन सय १३ किलो गाँजासहित एक जना पक्राउ

  • २०८१ बैशाख २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, धरान उपमहानगरपालिका-८ स्थिमा बुढासुव्वा वर्कसपबाट अवैध लागूऔषध गाँजा ३ सय १३ किलोसहित सोही वर्कसपमा काम गर्ने धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय आशिष कार्कीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कोशी प्रदेश ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ बैशाख २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । धनुषा, मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनक... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

  • २०८१ बैशाख २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँ, व्यास नगरपालिका-३ अनसन चौतारी बस्ने ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा मल्ल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ६८ हजार ८ सय १८ रूपैयाँसहित पक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, धनुषाधाम नगरपालिका-८ मुलाबारीस्थित सडकमा धनुषाधामबाट मुलाबारीतर्फ जाँदै गरेको ज.१ च १६५६ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने धर्मेन्द्र कुमार मण्डलको छोरा ५ वर्षीय... थप हेर्नुहोस्

News-Image

नक्कली नोटसहित छ जना पक्राउ

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नक्कली नोटसहित मकवानपुर र मोरङबाट छ जना पक्राउ परेका छन् । मकवानपुर, कैलाश गाउँपालिका-९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली एक हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले सोही ठाउँस्थित किराना पसलमा सामान क... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा वाट्स एपम... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-१० अमरसिंहचोक स्थित खेलकुद मैदानमा पार्किङ गरी राखेको ग.१ ख ६५९५ नम्बरको बसभित्र महिलालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई मंगलबा... थप हेर्नुहोस्

News-Image

रुखमा बाँधी आगो लगाइएको अवस्थामा पुरुषको शव फेला

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा जङ्गलमा आज बिहान पुरुषको शव फेला परेको छ । जिरोकिलो–मेलम्ची सडकखण्डबाट करिब ५० मिटर तल खोल्सामा मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको ... थप हेर्नुहोस्

News-Image

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालि... थप हेर्नुहोस्