राष्ट्रिय समाचार

News-Image

अर्थविद् केशव आचार्यको निधन

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

र्थविद् केशव आचार्यको निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरले राससलाई जानकारी दिनुभयो । आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मङ्गलबार दाहसंस्कार गरिने शिखरले बताउनुभयो... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कारागारबाट फरार एक कैदी सिरहाबाट पक्राउ

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकै कर्जन्हा नगरपालिका–७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्... थप हेर्नुहोस्

News-Image

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भए... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । ... थप हेर्नुहोस्

News-Image

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि गत चैत ... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ । मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने बौद्ध दर्शनलाई... थप हेर्नुहोस्

News-Image

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार ग... थप हेर्नुहोस्

News-Image

कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

  • २०८२ चैत्र ९, सोमबार
  • इन्द्राकुमारी केसी

विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन् । वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वर्द्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन् । ... थप हेर्नुहोस्

News-Image

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो ... थप हेर्नुहोस्

News-Image

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यस अवसरमा मौसमसम्बन... थप हेर्नुहोस्