राष्ट्रिय समाचार

News-Image

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकको जलविरे खण्ड एकतर्फी

  • २०७६ असार ८, आईतवार

पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए । पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले ज... थप हेर्नुहोस्

News-Image

नगरपालिकाको कार्यालयमा तोडफोड

  • २०७६ असार ८, आईतवार

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्ट... थप हेर्नुहोस्

News-Image

मनसुन मध्यक्षेत्र प्रवेश : अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७६ असार ७, शनिबार

बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गत... थप हेर्नुहोस्

News-Image

समाजवाद सुन्दा प्रिय, कार्यान्वयन चुनौतीपूर्ण : नेता पाण्डे

  • २०७६ असार ७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजवादतर्फको यात्रा चुनौतीपूर्ण रहेको बताएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४०औँ स्थापना दिवसको अवसरमा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा ... थप हेर्नुहोस्

News-Image

कष्टकर जीवन बिताउँदै कैदी

  • २०७६ असार ७, शनिबार

जिल्ला कारागारका कैदी प्लाष्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् । झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने ... थप हेर्नुहोस्

News-Image

न्यायपालिकामा हुने भ्रष्टाचार रोक्न सर्वोच्च अदालतलाई आग्रह

  • २०७६ असार ६, शुक्रबार

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायपालिकामा हुने भ्रष्टाचार रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीसहितको टोलीले बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट गरी न्यायपालिकाभित्र भएका विकृति... थप हेर्नुहोस्

News-Image

निर्माण ठप्प रहेको मेलम्चीको काम पुनःशुरु

  • २०७६ असार ५, बिहीबार

इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अग... थप हेर्नुहोस्

News-Image

मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

  • २०७६ असार ५, बिहीबार

नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महा... थप हेर्नुहोस्

News-Image

सर्लाहीमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो भिडन्त, जिल्ला इञ्चार्ज मारिए

  • २०७६ असार ५, बिहीबार

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । लालबन्दीबाट चार जनाको समूहमा मोटर... थप हेर्नुहोस्

News-Image

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

  • २०७६ असार ५, बिहीबार

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइद... थप हेर्नुहोस्