
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा धेरै शुल्क माग गर्ने मेडिकल कलेजहरुलाई कानुन बमोजिमका कारबाही गर्न गृहमन्त्रालयले जिल्ला प्रशाशन कार्यालयहरुलाई निर्देशन दिएको छ । कतिपय मेडिकल कलेजले आयोगले तोकेको भन्दा धेरै शुल्क उठाएको भन्दै विद्यार्... थप हेर्नुहोस्
कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको थियो... थप हेर्नुहोस्
पाल्पामा मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको थियो । अर्घाखा... थप हेर्नुहोस्
नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई शनिबार दिउँसो पक्राउ गरेको छ । पक्राउ हुनेमा मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेल रहेकी छिन् । पक्राउ परेक... थप हेर्नुहोस्
नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । आज (आइतबार) सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर २२९ जना माग गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता प... थप हेर्नुहोस्
पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा मलामी सवार बस दुर्घटना भएको छ । आज (आइतबार) बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ भने आठ जना घाइते भएको प्रहरी चौ... थप हेर्नुहोस्
आगामी बुधबारबाट देशभर पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले बुधबारबाट वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो। पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्ष... थप हेर्नुहोस्
चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम ... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्
